Posts

Showing posts from July, 2025

संघीय सरकारद्वारा ECD शिक्षक, विद्यालय सहयोगी लेखाको तलब क्रमश १२०००, १०००० र १५००० का दरले तलब वृद्धि

Image
  संघीय सरकारद्वारा ECD शिक्षक, विद्यालय सहयोगी लेखाको तलब क्रमश १२०००, १०००० र १५००० का दरले तलब वृद्धि सङ्घीय सरकारबाट प्राप्त हुने इसिडि शिक्षक विद्यालय सहयोगी र लेखा सहायकको तलब भत्ता बढ्यो:-  ➡️ चालु आर्थिक वर्षमा सङ्घीय सरकारले बालविकास सहजकर्ताको मासिक तलब रु १२,००० पुर्‍याएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो तलब रु १०,००० मात्र थियो। उक्त तलबमा चाडपर्व खर्च १२ हजार र पोशाक खर्च खर्च पनि उपलब्ध हुनेछ। ➡️ त्यस्तै विद्यालय सहयोगीका लागि मासिक तलब रु १० हजार निर्धारण गरिएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो तलब रु ८,००० मात्र थियो। उक्त तलबमा चाडपर्व खर्चहरू १० हजार र पोशाक खर्च समेत उपलब्ध हुनेछ। ➡️ लेखा सहायकका लागि भने चालु आर्थिक वर्षमा मासिक तलब रु १५,००० संघीय सरकारबाट उपलब्ध हुनेछ। अघिल्लो आर्थिक वर्षमा यस्तो तलब रु १३,५०० मात्र थियो। उक्त तलबमा चाडपर्व खर्च रु १५ हजार र पोशाक खर्च समेत उपलब्ध हुनेछ।

नेपाल राहत शिक्षक संघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

Image
 

राहत शिक्षकलाई ६० वर्षसम्म पेशागत निरन्तरता र समाजिक सुरिक्षकोषमा आबद्ध गरिने

Image
राहत शिक्षकलाई ६० वर्षसम्म पेशागत निरन्तरता र समाजिक सुरिक्षकोषमा आबद्धता गरिने  

Breaking : शिक्षक सेवा आयोग २५% आन्तरिक बढुवाको विज्ञापन साउन अन्तिम हप्ता हुने

Image
अध्यापन अनुमतिपत्र र शिक्षक सेवा आयोग २५% आन्तरिक बढुवाको विज्ञापन साउन अन्तिम हप्ता हुने र प्राथमिक तहको विज्ञापन चैत बैशाखमा हुने गरी वार्षिक कार्यतालिका निर्माण हुँदै ❣️🙏❣️  

शिक्षकको तलब सम्बन्धमा शिक्षा मन्त्रालयको अत्यन्त जरुरी सूचना

Image
 शिक्षकको तलब सम्बन्धमा शिक्षा मन्त्रालयको अत्यन्त जरुरी सूचना