Posts

Showing posts from 2020

अब देखि कक्षा ११ को ग्रेड सिड (Grade-Seet) यस्तो हुनेछ।

Image

त्रि.बि विज्ञान तथा प्रविधि अध्ययन संस्थानको अत्यन्त जरुरी सुचना।

Image

त्रि. बि को अत्यन्त जरूरी सूचना। एकपटक सबैले हेरौं।

Image
काठमाण्डौ। कोरोना महामारीपछि जारी लकडाउनका कारण स्थगित भएका परीक्षा लकडाउन खुलसँगै भाद्र महिनाको दोस्रा सातादेखि पुनः सुरु हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायले स्नातकोत्तर र स्नातक तहको स्थगित परीक्षाको बारेमा आज एक महत्वपूर्ण जानकारी साझा गरेको छ । सूचनामा भनिए अनुसार त्रिभुवन विश्वविद्यालयले भाद्र महिनाको दोस्रो हप्ताबाट स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने भएको छ । यस्तै, भाद्र महिनाको तेस्रो हप्ताबाट स्नातक तहको परीक्षा सञ्चालन गर्नेछ । त्रिविले यो पनि स्पष्ट पारेको छ कि परीक्षा तालिका सम्बन्धी विवरण चाँडै प्रकाशित गरिनेछ । सुचनाको पुर्ण पाठ तल हेर्नुहोस्। ‘कोभिड–१९ ले सिर्जना गरेको असमान्य परिस्थितिको कारण नेपाल सरकारबाट मिति २०७६ चेत्र ०९ गतेदेखि लागु हुने गरी बन्दाबन्दी (लकडाउन) गरेकोले यस त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालयबाट सञ्चालनमा रहेका परीक्षाहरु स्थगित गरिएको र सञ्चालन हुन बाँकी परीक्षाको पनि तालिका प्रकाशन हुन नसकेको र हाल नेपाल सरकारबाट २०७७ भाद्र १ गतेदेखि लामो दुरीको यातायात समेत्त सञ्चालन गर्ने गरी बन्दाबन्दी (लकडाउन) खुल्ला गर्ने निर...

सरकारद्वारा कक्षा १२ को परीक्षा मिति तोकियो ।। हेर्नुहोस् कक्षा १२ को परीक्षा मिति ।

Image
काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले लकडाउनका कारण रोकिएको कक्षा १२ को परीक्षा गर्ने तयारी थालेको छ । सरकारले लकडाउनको अन्त्य गरेसंगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको हो। सरकारले १ भदौदेखि शैक्षिक संस्था तथा परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको हो । असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार, ‘कक्षा १२ को परीक्षा १५ असोजमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।