Skip to main content

सरकारद्वारा कक्षा १२ को परीक्षा मिति तोकियो ।। हेर्नुहोस् कक्षा १२ को परीक्षा मिति ।

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले लकडाउनका कारण रोकिएको कक्षा १२ को परीक्षा गर्ने तयारी थालेको छ । सरकारले लकडाउनको अन्त्य गरेसंगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको हो। सरकारले १ भदौदेखि शैक्षिक संस्था तथा परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको हो । असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार, ‘कक्षा १२ को परीक्षा १५ असोजमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

Comments

  1. Hamro county ko decision maker nai uneducated xa, that's y we all are facing these days

    ReplyDelete

Post a Comment

Adsterra

Popular posts from this blog

अब देखि कक्षा ११ को ग्रेड सिड (Grade-Seet) यस्तो हुनेछ।

त्रि.बि विज्ञान तथा प्रविधि अध्ययन संस्थानको अत्यन्त जरुरी सुचना।