साबिक खुला, आन्तरीकबाट प्रा.बि र निमावि द्वितीय श्रेणी शिक्षकलाई माथिल्लो श्रेणीमा समायोजन गर्ने

साविकमा खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट प्राथमिक द्वितीय र निमावि द्वितीय श्रेणीमा स्थायी सेवा प्रवेश र बढुवा भई हाल माथिल्लो श्रेणीमा कार्यरत शिक्षकलाई माथिल्लो तहको समान श्रेणीमा पद समायोजन गर्ने । 

साबिक खुला,आन्तरीकबात प्रा.बि र निमावि द्वितीय श्रेणी शिक्षकलाई माथिल्लो श्रेणीमा समायोजन गर्ने 



Comments

Popular posts from this blog

शिक्षा विधेयक: सबै तहका शिक्षकलाई शैक्षिक योग्यता र स्थायि सेवा अवधिको आधारमा बढुवा गर्ने