अब देखि करारमा शिक्षक तथा कर्मचारी राख्न नपाईने। पुरा समाचार पढ्नुहोस्।

अब देखि करारमा शिक्षक तथा कर्मचारी राख्न नपाईने: 

 स्वीकृत दरबन्दी बाहेकमा अस्थाई तथा करारमा कर्मचारी राख्न नपाउने अर्थ मंन्त्रालयले निर्णय गरेको छ ! त्यस्तै राजनीतिक पदाधिकारीका स्वकीय सचिव राख्न नपाईन र स्वकिय कार्यालय समेत स्थापना गर्न नपाईने निर्णय गरेको छ ! कस्तो लाग्यो नी ?✍️🤗



Comments

Popular posts from this blog

शिक्षा विधेयक: सबै तहका शिक्षकलाई शैक्षिक योग्यता र स्थायि सेवा अवधिको आधारमा बढुवा गर्ने