Breaking: सरकारी शिक्षक तलबको नयाँ ढाँचा तयार, आ आफ्नो तहको हेर्नुहोस्।

 Breaking: सरकारी शिक्षक तलबको नयाँ ढाँचा तयार, आ आफ्नो तहको हेर्नुहोस्।

इसिडि शिक्षक मासिक ६ हजारमा कार्यरत थिए । यस्तै विद्यालय कर्मचारीहरु पनि न्यून शुल्कमा कार्यरत थिए । इसिडि शिक्षक र विद्यालय कर्मचारीहरुले लामो समय देखि सुविधा बढाउन माग गर्दै आएका थिए ।

बढेको नयाँ तलवमान अनुसार विद्यालयका कर्मचारीले न्युनतम ८ हजार,इसिडि शिक्षकले न्युनतम १५ हजार पाउनेछन भन प्रथामिक तहका तृतीय श्रेणीका कर्मचारीले मासिक ३० हजार ६१० पाउनेछन् माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकले अब ५१ हजार ३८० बुझ्नेछन् ।

Comments

Popular posts from this blog

शिक्षा विधेयक: सबै तहका शिक्षकलाई शैक्षिक योग्यता र स्थायि सेवा अवधिको आधारमा बढुवा गर्ने