Breaking: बैठकमा शिक्षक सरुवा खुलाउने बारे छलफल! आवश्यक पूर्वाधार तयार पार्न सुझाव

 बैठकमा शिक्षक सरुवा खुलाउने बारे छलफल! आवश्यक पूर्वाधार तयार पार्न सुझाव


शिक्षकहरूले विगत लामो समाज देखि आन्दोलन गर्दै विभिन्न मागहरु गर्दै आएका छन्। जस मध्य घरपायक सरुवा पनि रहेको छ। धेरै जस्तो शिक्षकको माग घरपायक सरुवा भएपनि केही शिक्षकको तलब भत्ता वृद्धि गर्ने समेत माग रहेको देखिन्छ।

Comments

Popular posts from this blog

शिक्षा विधेयक: सबै तहका शिक्षकलाई शैक्षिक योग्यता र स्थायि सेवा अवधिको आधारमा बढुवा गर्ने