Update: शिक्षक सरुवा घरपायक बनाउन सरकार सकारात्मक, शिक्षक सरुवा निर्देशिका संशोधन गर्ने
हाल समुदायिक शिक्षकहरुलाई सरुवा निर्देशिका बारे एकदम चासो बढेको छ। सम्पूर्ण शिक्षकहरूले सरुवा घरपायक बनाउने दबाफ दिने गरेको देखिन्छ। विभिन्न सामाजिक संजालहरुमा शिक्षक सरुवा घरपायक हुनु पर्छ भन्दै कमेन्ट्स तथा पोस्ट गरेको देखिन्छ।
तर प्रतिवेदन मा भने २ वर्ष ५ वर्ष र ७ वर्ष सेवा पछि मात्र शिक्षक सरुवा गर्ने कुरा उल्लेख छ।

Comments
Post a Comment